back
NMB ad

सिद्धार्थ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) चाहियो

Kumari bank ad

काठमाण्डौं । सिद्धार्थ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागी आवेदन माग गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिइओ हुनका लागि व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातकोत्तर पास भई कुनैपनि कर्पोरेट अफिसमा १० वर्ष कामको अनुभव हुनुपर्नेछ त्यस्तै कुनैपनि बीमा कम्पनीको व्यवस्थापकीय तहमा कम्तिमा दुई वर्ष काम गरेको हुनुपर्ने छ।

इच्छुक उम्मेदवारले ३५ दिन भित्र कम्पनीको कर्पोरेट अफिस बबरमहलमा आवेदन आवेदन बुझाउनु पर्नेछ ।

माघ २५, २०७२, ११.००

वि.सं.२०७२ माघ २५ सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...