back
NMB ad

बैंकको ६५ प्रतिशत बोनस वितरण गर्नेबारे थाहा पाउनुभयो, नभए यो पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले ६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सातौं साधारणसभाले ६८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७२।०७३ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७३।७४ को लागि लेखा परिक्षक नियुक्ति एवं संचालक समितिले प्रस्ताव गरे अनुसार बोनस शेयरको कर बापतको १७ लाख १० हजार ५ सय २६ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिने प्रस्तावहरु माथि छलफल गरि निर्णय गरेको होे । त्यसै गरि विशेष प्रस्तावहरु चुक्ता पुँजी पाँच करोडको ६५ प्रतिशत अर्थात तीन करोड पच्चीस लाख रुपैंया बोनस शेयर स्वीकृत गरि बैंकको चुक्ता पुँजी बृद्धि गरि ८ करोड २५ लाख पुग्नेछ ।

विशेष प्रस्तावमै हाल बैंकको १० जिल्ला कार्य क्षेत्र भएकोमा त्यसका अतिरिक्त ५ जिल्ला बाग्लुङ, रोल्पा, सल्यान, सुर्खेत र डोटी कार्यक्षेत्र थप गर्ने तथा नेपाल राष्ट्र बैंकबाट “घ” बर्गका लघुवित्त बैंकहरुलाई जारी गरिएको निर्देशन बमोजिम चुक्ता पुँजीको रु२५ लाख बराबर १ जिल्ला थप गर्न पाइने व्यवस्था बमोजिम कपिलबस्तु, गुल्मी, अर्घाखाँची, लमजुङ, मुस्ताङ, म्याग्दी, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली, बारा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, बाजुरा, डडेलधुरा, बैतडी, दैलेख, जाजरकोट, बझाङ, रुकुम, रोल्पा, जुम्ला, मुगु, हुम्ला गरि थप २५ जिल्लामा सेवा विस्तारको लागि प्रबन्ध पत्र नियमावली आवश्यक संशोधन गरेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २५

वि.सं.२०७४ वैशाख २५ सोमवार १२:२९ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...