back
NMB ad

नगरपालिकाद्वारा जग्गा प्लटिङ प्रतिबन्ध

Kumari bank ad

बनेपा । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रमा जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको छ । नगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्दा नगरको सौन्दर्य बिग्रनुका साथै खेतीयोग्य जमिन पनि नष्ट भएकाले जग्गा प्लटिङ रोकिएको हो ।

व्यापारिक प्रयोजनका लागि जथाभावी प्लटिङ गर्दा जग्गाको खण्डीकरण बढेकोले व्यक्तिगत रुपमा कसैले पनि प्लटिङ गर्न नपाउने धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासिनीले बताए ।

ुजथाभावी प्लटिङ हुँदा पूर्वाधार विकासमा समस्या देखिएको छ, सहरीकरणको योजनामा पनि असर पर्छु उनले भने । नगरपालिकाले आगामी दुई वर्षभित्रमा सिटी टाउन प्लानिङ गर्ने तथा नगर यातायात गुरुयोजना तयार गरी सडकको विस्तारमा समेत जोड दिने भएको छ ।

संस्थागत रुपमा जग्गा प्लटिङको अनुमति लिन सक्ने मरासिनीले बताए । रासस

११ फागुन, २०७२, ३.३०

वि.सं.२०७२ फागुन ११ मंगलवार १५:३८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...