back
NMB ad

अब किसानका लागि कल सेन्टर !

Kumari bank ad

काठमाडौं । कृषि विकास मन्त्रालयले कृषकको समस्या प्रत्यक्ष राख्न पाउने गरी किसान कल सेन्टर सञ्चालनमा ल्याएको छ। कृषकको समस्या समाधानका लागि सरकारले १६६००१९५०० नम्बर संचालनमा ल्याएको हो ।

अहिले तत्कालको लागि कल सेन्टर सातामा तीन दिन हरेक आईतबार, मंगलबार र विहीबार ११ बजेदेखि ४ बजेसम्म संचालन हुनेछ । किसानको घरघरमा कृषि सुचनाको पँहुच पु¥याउन र किसानको पीरमर्का र समस्या सुन्दै समाधान गर्न यो ल्याइएको हो । साथै कृषि ऋण कसरी र कहाँबाट पाउने, के कागजपत्र र कति धितो आवश्यक पर्छ भन्ने कुरासमेत घरबाटै जानकारी लिन सक्ने केन्द्रले जनाएको छ।

१७ फागुन २०७२, ९.००

वि.सं.२०७२ फागुन १७ सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...