back
NMB ad

गृहद्वारा ४१ कर्मचारीको सरुवा

Kumari bank ad

काठमाण्डौं । गृह मन्त्रालयले १२ पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी९सिडिओ०को सरुवा गरेको छ । उपसचिव सिडिओ हुने जिल्लाहरुमा बिहिबार जिम्मेवारी हेरफेर गरिएको हो ।

गृह मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख सहसचिव चक्र बहादुर बुढाका अनुसार दोलखामा पुष्पराज शाही, रसुवामा कृष्ण प्रसाद अधिकारी, ओखलढुङगामा एकदेव अधिकारी, ताप्लेजुङमा चक्रपाणि पाण्डे, लमजुङमा मोहन जिसी, म्याग्दीमा केशबराज आचार्यलाई सिडिओ बनाइएको छ । त्यस्तै दार्चुलामा मोहन जोशी, बाजाुरामा भोजराज श्रेष्ठ, जुम्लामा रुद्र पण्डित, सल्याणमा गोविन्द रिजाल, दैलखमा लुक बहादुर क्षेत्री र रुकुममा बंशिकुमार आचार्यलाई सरुवा गरिएको थियो ।

ती जिल्लामा कार्यरत सिडिओहरुलाई विभिन्न जिल्लामा सहायक सिडिओको रुपमा तथा गृह मन्त्रालयमा सरुवा गरिएको छ । सामान्यतया एक वर्ष अवधि पुगेपछि सिडिओको सरुवा हुन्छ ।

गृहले १२ सिडिओ सहित २९ उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो । हाल काज सरुवा गरिएको र पछि सोही स्थानमा सरुवाको निर्णयको हुने सहसचिव बुढाले बताए ।

२१ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १३:१० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...