back
NMB ad

स्वास्थ्य मन्त्रालयमा ५७९ लाई जागिर अवसर

Kumari bank ad

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नर्स, अनमी, एचए, अहेब सहित ९ पदमा ५७९ स्वास्थ्यकर्मी माग गरेको छ। मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले सो संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो।

नेपाल स्वास्थ्य सेवाको चिकित्सक सेवाका लागि क्षेत्रीय कार्यालयले करारमा जनशक्ति माग गरेको हो। अन्तर्वार्ताबाट छानिने स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी अनमी माग भएको छ। अनमकीको माग संख्या २४० छ। त्यसपछि हेल्थ असिस्टेन्ट १८०, अहेब १४० माग भएको छ।

स्टाफ नर्स ७, ल्याब असिस्टेन्ट ६ जना सहितको पदमा माग भएको छ। पश्चिमाञ्चल निर्देशनालयको बैंक अकाउन्टमा १५० रुपैयाँ तिरेर यी जागिरमा आवेदन गर्न सकिने जनाइएको छ।

hospital

प्रकाशितः २०७२ चैत्र ५

वि.सं.२०७२ चैत ५ शुक्रवार १२:०४ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...