back
NMB ad

नेपाल बैंकको प्रमुख कार्यकारीमा १४ को आवेदन, प्रायः बैंकका बहालवाला र अवकाश प्राप्त

Kumari bank ad

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन परेको छ । अधिकांस आवेदकहरु नेपाल बैंक, राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकका बहालवाला र अवकाशप्राप्त छन ।

निजी क्षेत्रका बैंकबाट आवेदन दिने न्युन छन देखिएको छ । प्रमुख कार्यकारीको कार्यकाल ४ वर्षको रहने छ भने मासिक तीन लाख रुपैयाँ तलब पाउने छन ।

आवेदकमध्ये अधिकांस कम सुनिएका र चिनिएकाहरु छन । बैंककै कामु प्रमुख कार्यकारी अधिकृत भएर चलाइरहेका कृष्णबहादुर अधिकारीले पनि आवेदन दिनुभएको छ ।

आवेदन दिनेमा रामदेव यादव, अरुणकुमार ढुंगाना, शेषरमण आचार्य, पूर्णप्रसाद आचार्य, पुष्पराज भण्डारी, मुराहरिप्रसाद अर्याल, अशोक खड्की, सुन्दर पन्थी, राजुनाथ खनाल, दिल्लीराम शर्माले, गोविन्दप्रसाद दाहाल, दुर्गाकुमारी कँडेल, शंकरकुमार रायमाझी हुनुहुन्छ ।

बैंकले सबैको प्रस्ताव हेरेर अन्तर्वार्ता सुरु गर्ने छ । यसमध्ये ३ जनाको नाम नियुक्तिका लागि सिफारिस हुने छ । सञ्चालक समितिले एक जनालाई नियुक्त गर्ने छ । यो प्रकृया टुगिङ्न कम्तीमा पनि एक महिनाभन्दा केही बढि लाग्ने बैंकले जनाएको छ ।

२०७६ भदौ ५ गते प्रकाशित

वि.सं.२०७६ भदौ ५ बिहीवार ११:२२ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...