काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो । बोनस पश्चात नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १६६ दशमलव ३६ तोकेको छ ।
२०७६ पुस ०७ गते प्रकाशित
वि.सं.२०७६ पुस ७ सोमवार ०८:३४ मा प्रकाशित