back
NMB ad

कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ती गर्ने, स्वाप रेसियो कति ?

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई गाभ्ने भएको छ। बुधबार एक कार्यक्रमका बीच कुमारी बैंकले देव विकास बैंकलाई गाभ्ने सम्झौता भएको हो ।

राष्ट्र बैंकले पछिल्लो समय विग मर्जरमा जोड दिइरहेको थियो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्तीमा जान चाहने बैंकलाई विभिन्न सुविधा समेत दिएको छ ।

ठूलो मर्जरको चर्चा चलिरहेको कुमारी बैंकले अन्तमा देव विकास बैंकलाई गाभेको छ । मर्जरका लागि बैंकको श्वाप रेसियो १००ः८६ निर्धारण गरिएको छ। अब कुमारी बैंकको सय रुपैयाँ प्रतिकित्ता बराबर देव विकास बैंकको ८६ रुपैयाँ हुनेछ।

दुई बैंकबीच लामो सयमसम्म चल्दै आएको छलफल पछि उक्त सम्झैता भएको बैंकले जनाएको छ ।अहिले कुमारी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ भने देव विकास बैंकको ३ अर्ब १७ करोड छ ।

२०७६ माघ ०१ गते प्रकाशित

वि.सं.२०७६ माघ १ बुधवार १४:३७ मा प्रकाशित

You can share this post!

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...