back
NMB ad

१० लाख खर्च गरेपछि खुल्यो बन्द पदमार्ग

Kumari bank ad

रसुवा । भूकम्पपछि आवागमन बन्द भएको स्याफ्रुबेँसी–रिमचे पर्यटकीय पदमार्ग खुल्ला भएको छ ।

स्याफ्रुबेँसी पुलदेखि वृद्विम र स्याफ्रु गाविसको झोलुङ्गे पुलसम्म लाङ्टाङ खोलाको किनारको बाटो मर्मत एवम् निर्माण गर्ने कार्य सम्पन्न भएपछि त्यस क्षेत्रबाट पैदल यात्रा सुरु भइसकेको बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रिक्चेन तामाङले बताए ।

यो बाटो मर्मत निर्माणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती आयोजनामा कार्यरत हरियो वन कार्यक्रमले १० लाख रुपैयाँ सहयोग गरेको कोषाध्यक्ष तामाङले बताए ।

खोला किनारको लाङ्टाङ पदमार्ग खुले लगत्तै तिवारी, बन्बु, लामा होटेल लगायतका क्षेत्रमा स्थगन गरिएका पर्यटकीय होटल खुल्ने क्रम अगाडि बढिरहेको लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताए ।

२८ चैत २०७२, ९।००

वि.सं.२०७२ चैत २८ आइतवार ११:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...