back
NMB ad

सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च, प्रतितोला कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । नेपालमा सुनको मुल्यले हरेक दिन रेकर्ड तोड्न थालेको छ । बुधबार रेकर्ड तोड्दै प्रतितोला ७७ हजार १ सयमा सुनको काराबार भएको थियो । तर, बिहिबार पुनः सुनको मुल्यले त्यो रेकर्डलाई पनि तोडेको छ ।

बिहिबार बजारमा छापावाला सुनको मुल्य ५ सय रुपैयाले बढेर तोलाको ७७ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि तोलामा ५ सय रुपैयाँ बढेर ७७ हजार ३ सय पुगेको छ । बजारमा सुनको मुल्यसँगै चाँदीको मुल्य पनि बढेको छ । बिहिबार नेपाली बजारमा प्रति तोलामा १० रुपैयाँ बढेर ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १४:१३ मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...