back
NMB ad

४४.३३ अंकले घट्यो शेयर बजार : म्युचअल फण्ड बाहेक सबै परिसूचक रातामैं

Kumari bank ad

काठमाडौं । सेयर बजार ४४.३३ अंक घटेको छ । बजार घटेपछि नेप्से परिसूचक १ हजार २७२ अंकमा झरेको छ । मंगलबार म्युचअल फण्ड बाहेक सेयर बजारका सबै परिसूचक रातामैं भएका छन ।

सबैभन्दा बढी जीवन बीमाको घटेको छ । जीवन बीमाको ४२६ अंक घटेको छ ।यस्तै, निर्जीवन बीमाको ३३८ अंक घटेको छ । बजारमा बढ्दा र घट्दा मुभ गर्ने बीमा समूह नै हो ।

यस्तै, उत्पादनमुलक ११५, लघुवित्तको ९३, विकास बैंकको ५२, होटलको ५३, व्यापारको ४९ र वाणिज्य बैंकको ३३ अंकले बजार घटेको छ । मंगलबार १ अर्ब ४६ करोड रुपैयाँ बराबरको ४३ लाख ६७ हजार ७७५ कित्ता सेयर किनबेच भएको छ ।

बजार घटे पनि एनआईसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै , एनएमबी बैंकको ३८८ मा ९ करोड १६ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ५२ मा ७ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ । जोशी हाइड्रोपार कम्पनी लिमिटेड र घलेम्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन ।

वि.सं.२०७६ चैत ४ मंगलवार १६:२९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...