back
NMB ad

दुई वर्षमै सरकारले गतिलो उपलब्धि हाँसिल गरेको : राष्ट्रपति भण्डारी

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षको अवधिमै सरकारले गतिलो उपलब्धि हाँसिल गरेको बताउनुभएको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ का लागि शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘सरकारले दुई वर्षको छोटो अवधिमै गतिलो उपलब्धि हाँसिल गरेको छ’, उहाँले भन्नुभयो, ‘सरकारले १४ भन्दा धेरै सूचकमा गतिलो उपलब्धि हाँसिल गरेको छ।

यो कुरा अन्तराष्ट्रिय जगतले पुष्टि गरेका छन्।’ राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहका सरकारले क्रियाशील भएर काम गरिरहेको बताउनुभयो ।

‘विकासका योजना कार्यान्वयनमा ल्याइएको छ । कोभिड–१९ को संकटमा परेका उद्योगी व्यवासायीका लागि राहत प्याकेज ल्याएका छौँ’, उहाँले भन्नुभयो, ‘गरिब तथा विपन्नका लागि पनि राहत कार्यक्रम चलाइएको छ।’

वि.सं.२०७७ जेठ २ शुक्रवार १६:३० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...