back
NMB ad

आज मात्रै आयो २ करोड ७ लाख कित्ता सेयर

Kumari bank ad

काठमाण्डौं । आज मंगलबार सेयर बजारमा विभिन्न आठ कम्पनीको २ करोड ७ लाख कित्ता सेयर सुचीकृत भएको छ । आठ कम्पनीहरुको साधारण, हकप्रद र बोनश सेयर गरी उक्त परिमाणको सेयर सुचीकृत भएको हो ।

उक्त सेयरमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख कित्ता सयर समावेश रहेको छ भने रिलायन्स लोटस फाइनान्सको एफपिओ बाट वितरण गरिएको ५१ हजार कित्ता सेयर पनि सूचीकृत भएको छ ।

Share

मंगलबार नेप्सेमा कामाना विकास बैंकको बोनश, गण्डकी विकास बैंकको हकप्रद, डिप्रोक्स डेभलपमेन्ट बैंकको बोनश, एस डेभलपमेन्टको बोनश, काबेलीको बोनश तथा हकप्रद , रिलायन्स लोटसको साधारण सेयर तथा इन्भेष्टमेन्ट बैंकको बोनश सेयर सूचीकृत भएका छन् ।

१४ बैशाख २०७२, १.००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १४:०१ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...