back
NMB ad

कर्मचारीमा देखियो कोरोना संक्रमण : अर्को निर्णय नहुन्जेलसम्म सम्पूर्ण सेवाहरु बन्द

Kumari bank ad

रौतहट । स्थानीय प्रशासनले रौतहटका बौधिमाई नगरपालिका र ईशनाथ नगपालिका सिल गरेको छ । बौधिमाई नगरपालिकाका दुई वडाध्यक्ष र दुईजना कार्यपालिका सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि आइतबारदेखि अर्को निर्णय नहुन्जेलसम्म सिल सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

सिल गरिएका नगरपालिकाहरुका नागरिकलाई नगरपालिकाबाट वाहिर जान वा बाहिरबाट आउन नपाउन रोक लगाइएको छ।  बौधिमाई नगरपालिकाको केही कर्मचारीमा संक्रमण देखिएकाले नगरपालिकाको अत्यावश्यक अन्तरिक कार्यबाहेक सम्पूर्ण सेवाहरु समेत बन्द गरेको छ।

यस्तै बौधिमाई नगरपालिका वडा नम्बर ७ र ८ को कार्यालय पनि बन्द गर्न प्रशासनले आदेश दिएको छ। जनप्रतिनिधिसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र सात कर्मचारी गरी कुल १४ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका प्रमुख महेश साहले जानकारी दिए।

वि.सं.२०७७ असार १५ सोमवार ०९:१६ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...