back
NMB ad

भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने, प्रशासनले निकाल्यो यस्तो सूचना

Kumari bank ad

कैलाली । कैलालीमा निषेधाज्ञाको जारी राखिएको छ ।

 

 

 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जिल्लामा कोरोना भाइरसको संक्रमण बढीरहेको भन्दै निषेधाज्ञा जारी राखिएको बताए । तर निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर प्रर्णाली हटाइएको छ भने ५० प्रतिशत यात्रु बोक्न पाइइने मापदण्ड अबलम्बन गरेको छ ।

व्यापार व्यवसाय पहिलाको जस्तै मापदण्ड प्रयोग गरि संचालन गर्न पाइने भए पनि खेलकुद, शैक्षिक संस्था भने अर्को सूचना जारी नहुँदासम्म बन्द रहने छन् ।

होटलहरु भीडभाड नहुने गरी संचालन गर्न पाइने छ । तर राति १० बजेदेखि ५ बजेसम्म अत्यावश्यक काम बाहेक हिड्डुल गर्न रोक लगाइएको छ ।

वि.सं.२०७७ भदौ ३१ बुधवार २१:४८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...