back
NMB ad

अन्ततः असोज २० गतेसम्मका लागि बजार बन्द गर्ने निर्णय !

Kumari bank ad

सल्यान । सल्यानमा जनप्रतिनिधि र कर्मचारी सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा जनप्रतिनिधि सहित २० जनामा कोरोना पुष्टि भएको हो ।

त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सहित तीन जना, छत्रेश्वरी गाउँपालिकामा १५ जना, शारदा नगरपालिकामा १ र सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

योसँगै सल्यानमा कोरोना संक्रमित संख्या ३ सय ९८ पुगेको छ। ३ सय ४ जना भने निको भएर घर फर्किसकेका छन्। त्रिवेणी गाउँपालिका सिल यस्तै जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका सिल गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

मंगलबार साँझ ५ बजेबाट असोज २० गते राति १२ बजेसम्म गाउँपालिका कार्यालय, सबै वडा कार्यालय र लुहाम बजार क्षेत्रलाई सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावलले जानकारी दिए।

वि.सं.२०७७ असोज १४ बुधवार १२:१५ मा प्रकाशित

You can share this post!

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...