back
NMB ad

एक साताका लागि सबै सेवा बन्द गर्ने निर्णय !

Kumari bank ad

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–८ का वडाध्यक्ष देवकृष्ण मोय् श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठलाई असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

वडाध्यक्षलाई कोरोना संक्रमणपछि वडा कार्यालय सात दिन बन्द गरिएको छ । वडाका प्रमुख प्रशासकीय अधिकृतले एक सूचना जारी गर्दै असोज २२ देखि २८ सम्म वडा कार्यालय बन्द हुने जानकारी दिएको हो।

वडा कार्यालय बन्द भएको अवस्थामा सर्वसाधारणको पिसिआर परीक्षण गर्नु परेमा शहरी स्वास्थ्य केन्द्र बोडेमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसैगरी वडा नम्बर १ ले पनि एक साता वडा कार्यालयबाट हुने सबै सेवा बन्द गरेको छ। बढ्दो कोरोना संक्रमणबीच वडा कार्यालयमा बढेको घुइँचोले कर्मचारीहरु समेत उच्च जोखिममा परेको भन्दै बिहीबार सूचना जारी गर्दै असोज २८ सम्मका लागि सबै सेवा बन्द गरेको जनाएको हो। यस अवधिमा कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यक सेवा भने सञ्चालन रहने जनाइएको छ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १२:२५ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...