back
NMB ad

खानीखोला जलविद्यूतको ९ करोड रुपैयाँको सेयर आउँदै

Kumari bank ad

काठमाडौं। ललितपुरमा निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाको ९ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी हुने भएको छ । जेठ महिनामै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी थालिएको कम्पनीका अधिकारीहरुले बताएका छन् ।

कम्पनीको सेयर निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त भएको सिभिल क्यापिटलले सामूहिक लगानी कोषहरुलाई सेयर किन्न पत्र पठाइसकेको छ ।

गत मंसिरमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई सेयर  निष्काशन गरेको कम्पनीले अहिले जेठमै सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशन गर्न लागेको हो ।

ललितपुरको भट्टेडाँडा नजिकै निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाबाट ६ मेगावाट विद्यूत उत्पादन हुनेछ ।
नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई वैशाख अन्तिममा नै सेयर निष्काशन अनुमति दिएको हो ।
 प्रकाशितः २०७३ वैशाख ३

वि.सं.२०७३ जेठ ३ सोमवार १६:१० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...