back
NMB ad

माछापुच्छ्रे बैंकले अन्तरिम लाभांश वितरण गर्ने

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले साधारण सभा स्थगित गरेसँगै अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २ दशमलव ८५ प्रतिशतले हुन आउने रू. २४ करोड १० लाख ८० हजार ६६० दशमलव २५ अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कोरोना महामारीको कारण शेयरधनीलाई परेको आर्थिक प्रभाव र चाडपर्व समेतलाई मध्यनजर गरी अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले सूचनामार्फत जनाएको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि कम्पनीले अन्तरिम लाभांश वितरण गर्नेछ । यसरी वितरण गर्ने लाभांशपछि हुने साधारण सभाले अनुमोदन गर्ने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले कात्तिक ६ गते साधारण सभा गर्ने भनेकोमा कोरोना महामारी बढ्दै गएको भन्दै साधारण सभा स्थगित गरेको छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार १४:२३ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...