back
NMB ad

आज मात्रै एक अर्बको सेयर किनबेच, इन्स्योरेन्स र बैंकमा लगानीकर्ता

Kumari bank ad

काठमाण्डौं । आज बुधबार सेयर बजारमा एक अर्बको कारोबार भएकोछ भने हिजोको तुलनामा दोहोरो अंकले बजार बढ्न पुगेको छ । सेयर बजार १२।७३ अंकले बढ्दै १४९६ अंक पुगेर रोकिएकोछ ।

दिनभरीमा सबैभन्दा वढि कारोबार नेशनल लाइफको १५ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसका साथै, एनबी बैंकको ६ करोड १७ लाख, एनएमबी चार करोड ५५ लाख र सानिमा बैंक चार करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार कावेली विकास, तारगाउँ रिजेन्सी, प्यासिफिक डेभलपमेन्ट र ओमी माइक्रो फाइनान्सका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।

दिनभरीमा १३६ कम्पनीको एक अर्ब दुई करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

५ जेठ २०७३, ३।००

वि.सं.२०७३ जेठ ५ बुधवार १५:२४ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...