back
NMB ad

यसकारण बन्द गर्दैछ नागरिक लगानी कोषले शेयरधनी दर्ता पुस्तिका !

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस १४ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

कोषले गत असार २० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित गरेको १,३५,९२,५९२ कित्ता हकप्रद शेयर निष्कासनका लागि एक दिन दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।

कोषको हकप्रदन शेयरका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने मितिको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा भएको कारोबारबाट शेयर खरिद गरी आवश्यक कागजातसहित कोषको केन्द्रीय कार्यालय नयाँबानेश्वरमा प्राप्त विवरणको आधारमा भौतिक तथा हितग्राही खातामा कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयरको लागि दरखास्त दिन पाइने छ ।

त्यस्तै शेयरधनी र खरिदकर्ताहरुलाई सोहीअनुसार नामसारी गरिदिन पनि कोषले अनुरोध गरेको छ ।

वि.सं.२०७७ पुस ६ सोमवार ०८:५६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...