back
NMB ad

बजेटको गोपनीयता भंग भएको भन्दै कांग्रेसद्वारा संसद अबरुद्ध !

Kumari bank ad

काठमाण्डौं । प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै संसद बैठक अवरुद्ध पारेको छ। शनिबार अर्थमन्त्रीले संसदमा बजेट पढ्नुअघि नै पत्रपत्रिकामा छापिएको भन्दै कांग्रेस छानबिन गर्न माग गरेको छ।

आज सोमबार संसद बैठकमा बोल्दै कांग्रेस नेता रामशरण महतले पत्रिकामा छापिएको र संसदमा प्रस्तुत बजेटमा कुनै फरक नभएको भन्दै छानबिन गर्न समिति गठनको माग गरेको हो। कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने कांग्रेसले जनाएको छ। शनिबार संसदमा बजेट पेश हुनुअघि नागरिक दैनिकमा बजेट प्रकाशित भएको कांग्रेसले आरोप लगाएको छ।

१७ जेठ २०७३, १२.००

वि.सं.२०७३ जेठ १७ सोमवार १३:२७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...