back
NMB ad

कोरोना बीमा बापत ४ अर्ब ६६ करोड भुक्तानी

Kumari bank ad

काठमाडौं । बीमा समितिका अनुसार फागुन २१ गते (आज) सम्म कोरोना बीमा बापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको छ ।

समितिका अनुसार फागुन २१ गतेसम्म कारोना बीमाको लागि ८४ हजार ८७४ वटा दाबी परेका छन् । परेको दाबी मध्ये ४८ हजार ६९ वटा फाइलको दाबी भुक्तानी भएको छ भने आवश्यक कागजात नपुगेका तीन हजार ६३९ वटा फाइल बीमा कम्पनीमा फिर्ता भएको छ ।

१० हजार ९४६ वटा दाबी भुक्तानीको फाइल ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी रहेका छन् । यस्तै ४ हजार २३३ फाइल अध्ययनका ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउने क्रममा रहेको छ ।

समितिका अनुसार ४८२ वटा दाबी दोहोरो आवेदनका कारण रोक्का गरिएको छ भने १४ हजार ३९३ वटा दाबी भुक्तानीको फाइल स्वीकृत हुने प्रक्रियामा रहेका छन् ।

 

वि.सं.२०७७ फागुन २१ शुक्रवार १३:२१ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...