back
NMB ad

अझै चार स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक

Kumari bank ad

काठमाडौं । नेपालको ७ सय ४९ स्थानीय तहमा वित्तिय पहुँच पुगेको छ । कुल ७ सय ५३ तहमध्ये अब ४ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार हुन् बाँकी छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

बैंकको तथ्याङ्क अनुसार २०७६ माघसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएका थिए । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरुको संख्या १४३ पुगेको छ ।

जसमध्ये माघ मसान्तसम्म २७ बाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक संचालनमा आएका छ । पछिल्लो सात महिनाको अवधिमा बैंक तथा वित्तिय संस्थाको संख्या १० हजार ३३६ पुगेको छ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १७:१४ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...