back
NMB ad

अर्थतन्त्र कम्फटेबल जोनमै छ, डराउनु पर्दैनः अर्थ सचिव ढुंगाना

Kumari bank ad

काठमाडौं । अर्थ सचिव शिशिर कुमार ढुंगानाले देशको अर्थतन्त्र कम्फटेबल जोनमा नै रहेको बताउनु भएको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७-०७८ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको बार्षिक स्थिती समिक्षा सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा सचिव ढुंगानाले देशमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको, अर्थतन्त्रका अन्य सूचकहरु पनि सकारात्मक नै रहेकोले डराउनुपर्ने अवस्था नभएको दाबी गर्नुभयो ।

उहाँका अनुसार अर्थतन्त्रको सूचक सरकारले राखेको लक्ष्य अुनसार नै रहेको र दोस्रो चरणको निषेधाज्ञा भन्दा अघि अर्थतन्त्रले राम्रोसँग अघि बढेको उहाँको दाबी छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १४:१६ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...