back
NMB ad

आज कति छ सुनचाँदीको मूल्य ?

Kumari bank ad

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मुल्य सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको जनाएको छ । अघिल्लो दिन ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले मंगलबार ९३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुनको मूल्य आजका लागि भने ९३ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । उक्त दिन प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको मूल्य १३ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

वि.सं.२०७८ जेठ २६ बुधवार १०:४५ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...