back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकमले साथ छोड्दै

Kumari bank ad

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएसँगै कारोबार रकमले पनि साथ छोडन थालेको छ ।

बुधबारको कारोबारमा बजार सुरु देखि नै गिरावट देखिएको थियो । निकै उतार चढावको बीचमा पनि दोहोरो अंकको गिरावट आएको छ ।
बजार मावन गर्ने सूचक ५३.८८ अंकले घटेर २८५९.९६ बिन्दुमा रोकिएको छ ।

२१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५२३ कित्ता सेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८० रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम पनि निकै घटेको छ । अघिल्ला कारोबार दिनमा कारोबार रकम निकै बढने गरेको भएपनि यो दिन कारोबार रकम घटेको छ । बजारमा आएको गिरावट सँगै कारोबार रकम पनि घट्दा बजारप्रति लगानीकर्ताहरु सचेत बनेर लगानी गर्ने सोचमा देखिन थालेका छन् ।

कारोबारमा सबै समूहको उपसूचकमा निकै गिरावट देखिएको छ । यो दिन बैंकिङ २८.५४, विकास बैंक १६०.६६, जलविद्युत ७१.४९, निर्जीबन बीमा २८०.१२, माइक्रोफाइनान्स १००.३२, उत्पादन तथा प्रशोधन १२१.१३, जीवन बीमा समूहको उपसूचक ३८७.४२ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ५४ करोड ३० लाख ३६ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १५:३२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...