back
NMB ad

केटीएम र हस्कभर्ना बाइक अब एकै ठाउँमा, ठिमीमा खुल्यो टाइम्स अटो इन्टरप्राइजेजको शोरुम

Kumari bank ad

काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले केटीएम र हस्कभर्ना मोटरसाइकलको शोरुम भक्तपुरको ठिमीमा संचालन गरेको छ ।

केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारिक वितरक रहेको उक्त कम्पनीले ठिमीमा १३ औं डिलरशिप शोरूम (टाइम्स अटो इन्टरप्राइजेज) खोलेको हो ।

उक्त शोरूमले धेरै संख्यामा ग्राहकलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ । टाइम्स अटो इन्टरप्राइजेज केटीएम र हस्कभर्ना मोटरसाइकलको थ्री इन सर्भिस शोरुम संचालनमा ल्याएको हो । दुवै ब्राण्डहरु बिल्कुलै नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध हुने टाइम्स अटोले जनाएको छ ।

कम्पनीले सन् २०१२ मा कटीएम खरिद गरी नेपालमा ल्याएको थियो । अहिले उक्त ब्राण्ड देशमै सबैभन्दा लोकप्रिय बन्दा सफल भएको छ ।

त्यस्तै गरी स्वीडिश ब्राण्ड हस्कभर्ना सन् २०२० देखि नेपाली बजारमा उपलब्ध छ । दुवै मोटरसाइकल केटीएम र मस्कभर्नाको सबै शोरूमहरुमा उपलब्ध छन् ।

हालसम्म केटीएम बाइकहरुले ३०० वटाभन्दा बढि विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेका छन्– जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥यालीमा पनि समावेश भई १८ पटक सफलता हासिल गरेको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १६:२९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...