back
NMB ad

१६.४१ अंकले बढ्यो सेयर बजार, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १६.४१ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसुचक पनि ३१७९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीवार १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, लगानी समूह, म्यूचुअल फण्ड, उत्पादक तथा प्रसोधन समूहहरु बढेका छन् ।

आज व्यापार समूह ५९.१७ अंक, होटेल तथा पर्यटन ३७.८४ अंक, जलविद्युत २४.०८, निर्जीवन बीमा १२.२३ अंक, माइक्रोफाइनान्स ५.६५ र अन्य समूह ९.१ अंकले घटेको छ ।

आज अपर तामाकोशीको सवैभन्दा बढी ६२ करोड ७९ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख ४४ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

 

वि.सं.२०७८ साउन २८ बिहीवार १५:०३ मा प्रकाशित

You can share this post!

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...