back
NMB ad

२८३ प्रतिशतले बढ्यो प्रभु लाइफको नाफा, कस्ता छन अन्य सूचक ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चैथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्ष कम्पनीले १७ करोड ६ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८३.४७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ४ करोड ४४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १ अर्ब ४५ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनी ८ करोड ९८ लाख २१ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दावी रकम १ करोड २८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ । जगेडा तथा कोष ३९ करोड ५५ लाख ७७ हजार रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ९४ करोड ७ लाख ५६ हजार र महाविपत्ति जगेडामा २ करोड ९० लाख ५० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ २३ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार ११:४० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...