back
NMB ad

सीईडीबी हाइड्रोपावरको नाफामा उल्लेखीय सुधार, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७८ को चौथो त्रैमासिक वित्तिय अवस्था सार्वजनिक गरेको छ ।

गत वर्ष कम्पनीले १६ करोड १४ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११०.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको ७ करोड ६६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सेयर पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष र संचित नाफा भने २६ करोड ६४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको ब्याज आम्दानी २ करोड ५३ लाख ५ हजार र अन्य आम्दानी २ करोड ७२ लाख ६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७४ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार ०९:१३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...