back
NMB ad

अर्थ समितिमा नेप्से सिईओ साउदको प्रश्नः मैले चाँहि सेयर लगानी गर्न नपाउने ?

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले ऐन कानुन नबुझेर भाईरल गरको बताउनुभएको छ । अर्थ समितिको बैठकमा सीईओ साउँदले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो–’अ‍ेटिसिको रेगुलसन छैन सुचिकरणा छैन किन्न मिल्छ । हामि दोस्रो बजारमा प्लेटफम दिने निकाय हो । संस्थापक सेयर किन्न बाध्य हुन् छैन भनेको छ । मैले पनि लगानि गर्न पाउनु पर्याे नि ।’

उहाँले यो प्रमोटर सेयर भएकाले ३ वर्ष खरिदबिक्री गर्न नपाउने बैठकमा जानकारी गराउनुभयो । ‘बुक बिल्डिङको लागि अनुमति लिएको छैन । अनुमति हामिले दिने होइन सेबोनले दिने हो’उहाँले भन्नुभयो ।

कर्मचारी विनियमावलिको ३९ को ग मा सेयर किन्न पाउने उल्लेख छ । साउदले सेयर किन्न पाउनु हुन्छ । कुनै कम्पनीको संस्थापक किन ३ वर्ष बेच्न मिल्दैन । नैतिकताको बिषय उठेको छ । कम्पनीले ऐनले सस्थापक सेयर किन्न कानुनले नरोकेको उहाँले बताउनुभयो ।

वि.सं.२०७८ साउन ३२ सोमवार ११:५४ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...