back
NMB ad

यी हुन भाडा असुल गर्न नसक्ने सार्वजनिक निकायहरु, कुनको कति उठ्न बाँकी ?

Kumari bank ad

काठमाडौं । तीन सार्वजनिक निकायहरुले भाडा असुल गर्न सकेका छैन । भाडा असुल गर्न नसक्नेमा कर्मचारुी सञ्चय कोष, त्रिभुविन विश्वविद्यालयका मातहातका ३ क्याम्पस र समाज क्ल्याण परिषद रहेका छन् ।

महालेखापरीक्षकको कार्यालयका अनुसानर कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं सुन्धारामा रहेको घर भाडाबाट १२ करोड ५२ लाख रुपैयाँ असुल गर्न देखिएको छ । यसबाट लिन बाँकी भाडा रकमको ब्याज तथा जरिवानासमेत असुल गुर्नपर्ने बताइएको छ ।

यो हेर्नुहोस्:

यस्तै, त्रिवि मातहातका ३ क्याम्पसले जग्गा तथा भवनको विभिन्न भाडा ८५ लाख ७३ हजार रुपैयाँ असुल गर्न नसकेको महालेखापरीक्षकले जनाएको छ । त्रिपुरेश्वस्थित जनप्रशासन क्याम्पस रहेको १० रोपनी १३ आना क्षेत्रफलको जग्गामा एक व्यापापर केन्द्र भवन निर्माण गरी व्यवसायीलाई ३२ वर्षका लागि लिजमा लिने व्यवसायीले २०६४ बैशाखदेखि २०७७ असारसम्म १ करोड ५२ लाख बुझाउन बाँकी देखिएको छ ।

लामो समयदेखि बाँकी रकम नबुझाएमा सम्झौता अनुसार कारबाही गरी असुल गर्नुपर्ने कार्यालयले जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राप्ती विज्ञान प्रतिष्ठान र भरपुर अस्पातल लगायतका ११ निकायले ४ करोड ८७ लाख ७१ हजार रुपैयाँ सम्झौता अनुसार भाडा असुल गर्न सकेका छैन ।

समाज कल्याण परिषद आर्थिक प्रशासन नियमावली, २०५० को नियम ६२ मा परिषदले भवन जमिन र उपकरण भाडामा दिनुपर्दा सचिवले निर्धारित प्रक्रिया अपनाई भाडामा दिनसक्ने व्यवस्था छ ।

भृकुटीमण्डप संचालन कार्यालयबाट उठाउनुपर्ने बक्यौता रकम २०७७ असार मसान्तसम्म १२ व्यक्ति, फर्म एवं संघसंस्थाहरुको नाफा ७ करोड १५ लाख ८२ हजार रुपैयाँ रहेको देखिएको छ ।

यो वर्षको मात्र २ करोड ३५ लाख ४६ हजार रुपैयाँ रहेकोमा सम्झौता बमोजिम असुली कारबाहीको प्रक्रियलार्य प्रभावकारी बनाउन महालेखापरीक्षकको कार्यालय निर्देशन दिएको छ ।

यो हेर्नुहोस्:

वि.सं.२०७८ भदौ ४ शुक्रवार १८:३१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...