back
NMB ad

प्राधिकरणले समया नै बुझाएन आय विवरण, बक्यौता पुग्यो ३२ अर्ब

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमै आय विवरण नबुझाएको पाइएको छ । प्राधिकरणले हरेक वर्ष आय विवरण समयमा नबुझाएको महालेखापरीक्षकको ५८ औं प्रतिवेदन-२०७८ ले देखाएको हो ।

प्रतिवेदन अनुसार प्राधिकरणले ढिला विवरण बुझाए वापतको शुल्क ६ करोड ५२ लाख रुपैयाँ रहेको छ । यस्तो शुल्क भुक्तानी गर्नुपर्ने गरी ढिला आय विवरण पेश गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउन महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

यस्तै, प्राधिकरणको लापरबाहीका कारण बक्यौता रकम पनि ७२.५३ प्रतिशतले बढेको छ । विद्युत महशुल बक्यौता गत वर्षको तुलनामा आर्थिक वर्ष २०७६-०७७ मा ७२.५३ प्रतिशतले बढेर ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको हो । बक्यौता रकम उठाउन प्रयाप्त पहल नभएको कारण बक्यौता रकम नउठेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उक्त रकम मध्ये ट्रक तथा डेडिकेटेड लाइतफर्कको ४९ ग्राहकहरुबाट असुल हुनुपर्ने १५ अर्ब ५३ करोड ५८ लाख रहेको छ । उक्त रकम कुल बक्यौताको ४८.२७ प्रतिशत हो । यस बाहेक सढक बत्तिको मात्र ३ अर्ब ५३ करोड ५९ लाख बाँकी रहेको छ ।

त्यस्ता ग्राहकमध्ये प्राधिकरणले आव २०७२-०७३ देखि २०७५-०७६ सम्म ६ अर्ब ३४ करोडको बीजक जारी नगरेको देखिएको छ । जसमा आव २०७६-०७७ मा ४ अर्ब १९ करोड करोडको बीजक जारी गरेको छ भने २ अर्ब १५ करोडको अझै बिजक जारी नगरेको देखिएको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार १६:२६ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...