काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना निकाल्दै शाखा प्रमुख र फिल्ड सहायक पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले कनिष्ठ अधिकृत पदमा केही कर्मचारी मागेको छ । उक्त पदका लागि शैक्षिक योग्यत स्नातम तह उत्र्तिण गरी लघुवित्त संस्था वा बैंक वित्तीय संस्थामा कस्तीमा ५ वर्ष कार्य गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
यस्तै, कनिष्ठ सहायकमा केही संख्यामा प्रविणता प्रमाणपत्र तह/कक्षा १२ पास गरेको हुनुपर्नेछ । यो प्रदेश १ र २ का लागि स्थायी बासिन्दाहरुको लागि मात्र रहेको कम्पनी जनाएको छ ।
उक्त पदमा इच्छुक योग्य उम्मेदवारहरुले भदौ ३० गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि कम्पनीको वेवसाइट www.laxmilaghu.com.np मार्फत विभिन्न जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ भदौ १० बिहीवार १२:३० मा प्रकाशित