back
NMB ad

नेपाल टेलिकम आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउँदै

Kumari bank ad

काठमाण्डौं । नेपाल टेलिकमले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा कम्पनीका सेवाको प्रचारप्रसार तथा व्यापार प्रबर्द्धन गर्ने उद्देश्यले राजधानीमा आज प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट सुरु भइ न्यूरोड, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै कम्पनीको केन्द्रीय कार्यालय पुगेर समापन भएको थियो ।

टेलिकमले सो अवसरमा कम्पनीका रिचार्ज कार्ड र क्क्ष्ःरच्क्ष्ग्ः कार्ड तथा ःएइक् लगायतका विभिन्न सेवाका थोक बिक्रेतालाई सम्मान पनि गरेको थियो । वार्षिकोत्सको अवसरमा आज शुक्रबार टेलिकमका सबै कार्यालय बन्द रहने पनि टेलिकमले जनाएकोछ ।

माघ २२, २०७२/ ९.००

वि.सं.२०७२ माघ २२ शुक्रवार १०:४१ मा प्रकाशित

You can share this post!

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ३० बुधवार २०:३१

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

वि.सं.२०८१ जेठ ३० बुधवार २०:२५

काठमाडौँ   ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको 'आइएमई' स्थापनाको २३ वर्ष...

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१९

काठमाडौँ, ३० जेठ : मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल...

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१४

कुवेत सिटी, ३० जेठ : कुवेतमा करिब दुई सय विदेशी...

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी   

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी   

वि.सं.२०८१ जेठ ३० बुधवार १७:३३

जेरुसेलम(इजरायल) ,३० जेठ : मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा...

११२ औ अन्र्तराट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आव्हान

११२ औ अन्र्तराट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आव्हान

वि.सं.२०८१ जेठ ३० बुधवार १६:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर...