back

नेपाल टेलिकम आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउँदै

Kumari bank ad

काठमाण्डौं । नेपाल टेलिकमले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा कम्पनीका सेवाको प्रचारप्रसार तथा व्यापार प्रबर्द्धन गर्ने उद्देश्यले राजधानीमा आज प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट सुरु भइ न्यूरोड, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै कम्पनीको केन्द्रीय कार्यालय पुगेर समापन भएको थियो ।

टेलिकमले सो अवसरमा कम्पनीका रिचार्ज कार्ड र क्क्ष्ःरच्क्ष्ग्ः कार्ड तथा ःएइक् लगायतका विभिन्न सेवाका थोक बिक्रेतालाई सम्मान पनि गरेको थियो । वार्षिकोत्सको अवसरमा आज शुक्रबार टेलिकमका सबै कार्यालय बन्द रहने पनि टेलिकमले जनाएकोछ ।

माघ २२, २०७२/ ९.००

वि.सं.२०७२ माघ २२ शुक्रवार १०:४१ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...