back
NMB Ad
Ncell Banner Ad

नेपाल र नामिबियाको खेलको टिकट इसेवाबाट १०० रुपैयाँमा किन्न पाइने

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तरगत आगामी बैशाख ४ र ६ गते हुने खेलको टिकट इसेवाबाट किन्न पाइने भएको छ । नेपाल र नामिबियाबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा हुँदैछ ।

अन्तराष्ट्रिस्तरको एकदिवशिय खेलका लागि आइसीसीले टिकट विक्री तथा व्यवस्थापनको आधिकारिक प्रतिनिधीका रूपमा इसेवा फोन पे प्रालि नियुक्त नियुक्त भएको छ ।

सय रूपैयाँ मूल्य तोकिएको टिकट इसेवा एकाउण्ट भएका ग्राहकले सिधै इसेवामार्फत् अनलाइन टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन, इसेवा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ ।

उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन पोइन्ट छन् भने नेपालभर १७ हजार भन्दा धेरै जोन पोइन्ट रहेका छन् । कीर्तिपुर खेल मैदानको क्षमता सिमित भएकोले शुक्रबार अगाबै पनि टिकट बिक्री रोकिन सक्ने इसेवा फोन पेप्रालिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए ।

प्रकाशितः २०७२ चैत्र २६

वि.सं.२०७२ चैत २६ शुक्रवार १५:५१ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको...

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:३१

केप क्यानाभरल, २८ असोज  के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न...

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१९

डा शेरबहादुर पुन    बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी...

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

मान्म : यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता...

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ असोज २९ मंगलवार ११:१२

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज...

मनकामना केबलकार  तीन दिन बन्द हुने   

मनकामना केबलकार तीन दिन बन्द हुने   

वि.सं.२०८१ असोज २९ मंगलवार १०:५९

मुग्लिन : मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ...