back
mega bank Ad
Hero Ad

अध्ययन भन्छ आफैदेखि सन्तुष्ट छैनन् नेपालीहरु, के हो त कारण !

काठमाण्डौं । विश्व बैंकले एक अध्ययन सार्वजनिक गर्दै देशमा आफ्नै खुट्टामा उभिएका अधिकांश व्यक्तिहरु खुशी नभएको बताएकोछ । सो अध्ययन अनुसार करिब ०.२५ प्रतिशत नेपाली मात्र स्वदेशमा पाएको रोजगारीप्रति खुसी छन् । यो आँकडा देशको कुल जनसंख्याबाट लिइएको हो जसमा रोजगार पाएका र बेरोजगार समेत समेटिएका छन् ।

नेपालको जनसंख्या २ करोड ८५ लाख रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। अध्ययन अनुसार ७१ हजार २ सय ५० जना नेपाली मात्र रोजगारीबाट सन्तुष्ट छन्।

पछिल्लो १५ वर्षमा नेपाली मध्यमवर्गीय जनसंख्या ३ गुनाले बढे पनि उनीहरू आर्थिक रूपले धरापमा नै रहेको विश्व बैंकको प्रतिवेदनले जनाएको छ। प्रतिवेदनले पूर्णतया जागिरमा आधारित मध्यम वर्गको आम्दानी दिगो नहुँदा उनीहरू फेरि गरिबीकै रेखामुनि झर्न सक्ने जोखिम औंल्याएको छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको दस महिना अर्थात् साउनदेखि वैशाख मसान्तसम्म ३ लाख ४८ हजार ६ सय २८ नेपाली विभिन्न मुलुक गइसकेका छन्।

२६ असार २०७३, १०।००

वि.सं.२०७३ असार २६ आइतवार १२:५० मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...