back

बजारमा आयो ७५ लाख ५५ हजार कित्ता सेयर,हेर्नुहोस् कहाँ–कहाँबाट आवेदन दिने ?

काठमाडौ । सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर विहीबार (कात्तिक ११ गते) देखि निष्काशन गरेको हो ।

आगामी मंसिर १५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत असोज १६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरु, लक्ष्मी क्यापिटल लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडमा हकप्रदका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित मितिः २०७३ कार्तिक ११

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १३:५६ मा प्रकाशित

You can share this post!

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

वि.सं.२०८० असोज ६ शनिवार १७:४५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५...

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

वि.सं.२०८० असोज ६ शनिवार १७:३९

काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७...

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

वि.सं.२०८० असोज ६ शनिवार १७:३४

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप...

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

वि.सं.२०८० असोज ६ शनिवार १७:३०

गण्डकी, ६ असोज : राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय...

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

वि.सं.२०८० असोज ६ शनिवार १७:२३

रमेश लम्साल काठमाडौँ, ६ असोज : सरकारले मुलुकको ऊर्जा क्षेत्रको...

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

वि.सं.२०८० असोज ६ शनिवार १७:१६

काठमाडौं । नेपाल पर्यटन बोर्डको आ.व. २०८०/८१ को बजेट शनिबार...