back
NMB ad

फिनल्याण्ड नेपालसँग विकासमा साझेदारी र सुद्दृढ व्यापार गर्न चाहने

Kumari bank ad

काठमाडौ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरुसंग चेम्बर भवन कान्तिपथमा फिनल्यान्डका राजदूत जोरमा सुभान्तोसँगै आएको प्रतिनिधिमण्डलसँग ‘फिनल्यान्डसंग व्यापार’ विषयक सेमिनारको आयोजना भयो ।

मंगलबार भएको उक्त कार्यक्रममा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले स्वागत गर्दै नेपालको भौतिक निर्माण, पर्यटन, कृषि, जलबिद्युत् क्षेत्रमा फिनल्यान्डका उद्योगी व्यवसायीहरुले लगानी गरेर फाइदा उठाउन सक्ने भएकाले लगानी गर्न आग्रह गरे । कार्यक्रममा फिनल्याण्डका राजदूत सुभान्तोले उपस्थित उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दै फिनल्यान्डका विभिन्न कम्पनीहरुको बारेमा जानकारी गराउँदै फिनल्यान्डमा रहेको प्रविधि, पूँजी र आयात तथा निर्यातलगायत ऐन कानुनहरुको बारेमा नेपाली उद्यमी व्यवसायीहरुलाई जानकारी दिएका थिए ।Nepal chember and finland

सोही अवसरमा राजदूत सुभान्तोले नेपाल र फिनल्यान्डबीच व्यापार प्रवद्र्धनको प्रचुर सम्भावना रहेको, साथै नेपाल र फिनल्यान्डबीचको विद्यमान सम्बन्धलाई विविधिकरण गर्नुपर्ने बताउँदै दुई देशलाई विकास साझेदारीका साथै व्यापार सम्बन्धको माध्यमबाट सम्बन्ध सुदृढ गरिनुपर्ने बताए । रासस

प्रकाशित मितिः २०७३ चैत १६

वि.सं.२०७३ चैत १६ बुधवार १२:४६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...