back
NMB ad

सेयर बजारमा एक अर्बमाथिको कारोबार, कमाउनेमा कुन–कुन कम्पनि ?

Kumari bank ad

काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से ४.४७ अंकले बढेर १६६५.०५ अंकमा पुगेको छ । बैंकिङ, उत्पादनमूलक र अन्य समूहले आइतबारको बजार बढाएका छन् ।

दिनभरिमा १५९ वटा कम्पनीको ३३ लाख १८ हजार ११२ कित्ता सेयर १० हजार ४ सय ४७ पटक खरिदविक्री हुँदा एक अर्ब २ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।today ne

यसदिन नेशनल हाइड्रोको आठ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने प्राइम बैंकको छ करोड ३१ लाखको कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्सको चार करोड, नेपाल लाइफको झन्डै चार करोड तथा स्टान्डर्ड चार्टर्ड र नविल बैंकको तीन करोडमाथिको कारोबार भएको छ ।

गण्डकी विकास बैंक, नविल बैंक प्रमोटर सेयर,मुक्तिनाथ विकास बैंक, नागरिक लगानी कोष लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

ललितपूर फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, मल्टिपर्पोज फाइनान्स, नेशनल हाइड्रो र श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले क्रमशः ९.६३, ९.०४, ८.७०, ७.६४ र ५.७२ प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार १८:२२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...