back
NMB ad

चार कम्पनीका लगानीकर्ताले आज उच्च दरमा कमाए, कुनको सेयर मूल्य कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । बुधवार चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन चार कम्पनीहरुको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको चौंथो कारोबार दिन सामलिङ्ग पावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ५५ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ६१५ रुपैयाँ ७० पैसा कायम भएको छ ।

उक्त दिन बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँ ९० पैसाले बढेर ३२९ रुपैयाँ ७० पैसा पुगेको छ।

यस्तै, आज युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावरको सेयर मूल्य पनि ८.९६ प्रतिशत अर्थात प्रतिकित्ता ६९ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ८४९ रुपैयाँ ९० पैसाले पुगेको छ ।

त्यसैगरि आज समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ८.७६ प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैयाँ ५० पैसाले वद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३२९ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १५:३७ मा प्रकाशित

You can share this post!

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...