काठमाडौं । ग्लोबल आइएमइ लघुवित्त सहित दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १२२ रुपैयाँ ५० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ३४७ रुपैयाँ ५० पैसा कायम भएको छ।
यति बेला मल्टि प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २३ रुपैंयाले वृद्धि भई ३५३ रुपैंया कायम भएको छ ।
वि.सं.२०७९ भदौ २३ बिहीवार १३:२६ मा प्रकाशित