काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
साथै बैंकले मुद्दती खाता अन्तर्गत न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
अन्य कुनमा कति ?
Invalid PDF File
वि.सं.२०७९ असोज १ शनिवार १०:०३ मा प्रकाशित