back
NMB ad

ज्योति विकास बैंकको नाफामा आकर्षक वृद्धि, वितरणयोग्य नाफा २४ करोड ८४ लाख

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा १९०.६७ प्रतिशतले बढेर १० करोड १० लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा वधिमा खुद ब्याज आम्दानी सामान्य घटेको छ भने सञ्चालन नाफा बढेको छ । सञ्चालन नाफा बढ्दा बैंकको मुनाफा बढ्न पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २.३६ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमारहेको छ ।

बैंकको सञ्चालन नाफा १९६.७३ प्रतिशतले बढेर १४ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा ज्योतिको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ ६० पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १ रुपैयाँ ६३ पैसा रहेको थियो ।

बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०१ पैसा रहेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । बैंकको रिजर्भकोषमा १ अर्ब ६९ करोड रुपैयाँ छ ।

वि.सं.२०८० माघ ७ आइतवार १४:१७ मा प्रकाशित

You can share this post!

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

वि.सं.२०८१ असार ५ बुधवार ०६:२८

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

वि.सं.२०८१ असार ५ बुधवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार ०६:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ...

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ५ बुधवार ०६:११

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

वि.सं.२०८१ असार ५ बुधवार ०६:०७

काठमाडौँ : हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...