back
NMB ad

ज्योति विकास बैंकको नाफामा आकर्षक वृद्धि, वितरणयोग्य नाफा २४ करोड ८४ लाख

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा १९०.६७ प्रतिशतले बढेर १० करोड १० लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा वधिमा खुद ब्याज आम्दानी सामान्य घटेको छ भने सञ्चालन नाफा बढेको छ । सञ्चालन नाफा बढ्दा बैंकको मुनाफा बढ्न पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २.३६ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमारहेको छ ।

बैंकको सञ्चालन नाफा १९६.७३ प्रतिशतले बढेर १४ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा ज्योतिको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ ६० पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १ रुपैयाँ ६३ पैसा रहेको थियो ।

बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०१ पैसा रहेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । बैंकको रिजर्भकोषमा १ अर्ब ६९ करोड रुपैयाँ छ ।

वि.सं.२०८० माघ ७ आइतवार १४:१७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...