back
NMB ad

पुँजीगत खर्च प्रणाली परिवर्तन गर्ने अर्थमन्त्रीको भनाई, हुन्डी र सुनले रेमिट्यान्समा प्रभाव

Kumari bank ad

काठमाडौ । अर्थसचिव मधुकुमार मरासिनीले हुन्डी र सुन कारोबारले रेमिट्यान्समा नकारात्मक प्रभाव पारेको बताएका छन् । उनले विहिबार अर्थमन्त्रालयमा भएको चालु वर्षको प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै तरलताको समस्या समाधान गर्ने हो भने सुन र हुन्डीमा निगरानी राख्नुपर्ने बताएका हुन् ।

उनले हुन्डी मार्फत नेपालमा पैसा पठाउने गर्दा विदेशी मुद्रा विदेशमा नै रहने गरेको बताएका छन् । त्यस्तै उनले पछिल्लो समय नेपालमा विदेशी मुद्राको साटो सुन भित्रिरहेको पनि जिकिर गरे ।
त्यस्तै उनले विदेशबाट रकमको साटो सुन आउन थालेपछि नेपालमा तरलताको अभाव चुलिएको पनि उनको जिकिर थियो ।

सो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च नपढेको प्रति आपत्ति जनाउदै खर्च प्रणालीमा नयाँ प्रणाली अपनाउनुपर्ने बताए । त्यस्तै उनले सरकार आयात घटाउन लाग्नुपर्ने, लघुवित्त संस्थाहरुको व्याजदर एकल अंकमा झार्नुपर्ने, डिजिटल कारोबारलाई प्रसह्य दिनुपर्ने लगायतका कुराहरुमा जोड दिएका थिए ।

बैठकमा बैठकमा अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रक कार्यालयलगायतले कार्य प्रगति तथा त्रैमासिक समीक्षा प्रस्तुत गरेका थिए।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १७:४३ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...