back
NMB ad

कर्णाली डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोज मिति

Kumari bank ad

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले बुक क्लोज मिति तोकको छ । बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने भएको हो ।

बैंकको माघ १८ गते बसेको संचालक समितिले आउँदो फागुन २० गते १७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो ।

सोही प्रयोजनका लागि बैंकले बुक क्लोज मिति तोकेको हो । जस अनुसार माघ २७ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।

साथै माघ २७ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुको विवरण बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा उपलब्ध गराउनका लागि अनुरोध गरेको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार १३:०० मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...