back
NMB ad

पाकिस्तानले चीनबाट ७५० अर्ब अमेरिकी डलर ऋण लिँदै

Kumari bank ad

पाकिस्तानले उत्तरी छिमेकी चीनबाट ७५० अर्ब अमेरिकी डलर अल्पकालीन व्यावसायिक ऋण लिने भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार परवेज मुसर्रफको शासनका क्रममा लिएको यूरोबन्ड ऋण चुकाउनका लागि पाकिस्तानले यतिका परिमाणको पैसा लिन लागेको हो ।

पाकिस्तानको वित्त मन्त्रालय सूत्रलाई उधृत गर्दै आएको समाचार अनुसार यूरोबन्डको ऋण चुकाउनका लागि सरकार ७५० अर्ब अमेरिकी डलरको दोस्रो व्यवासायिक ऋण लिन खोज्दैछ ।

यसअघि मुसर्रफ सरकारले ६.८७५ प्रतिशतका दरले १० वर्षका लागि बन्ड जारी गरेको थियो । यो यसै साल २४ मे मा सकिँदैछ ।

सूत्रका अनुसार यो पाकिस्तानले चीनबाट पछिल्लो छ महिनामा लिन लागेको तेस्रो ठुलो ऋण हो । यसअघि चीन बैंकले पाकिस्तानमा अर्थव्यवस्थालाई सन्तुलित बनाइराख्नका लागि १.३ अर्ब डरल दिएको थियो ।

समाचार अनुसार यो ऋण चीनले ३.३ प्रतिशतको दरले दिन लागेको हो । यसभन्दा पहिले पाकिस्तानले विदेशी व्यवसायिक ऋण ४.७ प्रतिशतको दरले लिइरहेको थियो ।

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १६:०८ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...