back
NMB ad

खाता नम्बर परिवर्तन सम्वन्धी कुमारी बैंकले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले प्राप्ति गरेको साविकको देवः विकास बैंकको सम्पूर्ण ग्राहहरुको खाता नम्बर परिवर्तन भएको छ । बैंकले बिहीवार सूचना जारी गरि एकीकृत कारोबार पश्चात देवः विकास बैंकका ग्राहकहरुको खाता नम्वर परिवर्तन भएको जानकारी दिएको हो ।

सम्पूर्ण ग्राहकहरुलाई आफ्नो परिवर्तित खाता नम्बरको जानकारी तथा चेकबुक बुझिलिन तथा यथावत कारोबार, एटीएम कार्ड, डिजिटल बैंकिङ सेवा लगाएतका सेवा सुविधा प्रयोग गर्न पायक पर्ने स्थानमा रहेको कुमारी बैंक लिमिटेडको शाखा कार्यालयमा सम्पर्क गर्न भनिएको छ । कुमारी बैंक र देवः विकास बैंकले असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।

वि.सं.२०७७ साउन १ बिहीवार १३:३५ मा प्रकाशित

You can share this post!

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...